सिराहमा झडप र वीरगन्जमा प्रचण्डको पुत्ला किन दहन भयो ?

काठमाडौं । सिरहामा स्थानीय तहमा कांग्रेसका उम्मेदवार चयनको बिषयलाई लिएर भएको झडपमा आठ जना घाइते भएका छन् । सिरहा नगरपालिकामा उम्मेदबार चयनमा असन्तुष्ट कार्यकर्ताबीच कांग्रेसको जिल्ला पार्टी कार्यालयमा झडप भएको हो । सिरहा नगरपालिकाको प्रमुखमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरा सुभाष यादवलाई उम्मेदबार बनाइएकोमा असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन । सो क्रममा टिकट पाउने र … Continue reading सिराहमा झडप र वीरगन्जमा प्रचण्डको पुत्ला किन दहन भयो ?